बिमा

इजाजतपत्र नलिई बिमा प्रकृतिका व्यवसाय सञ्चालन नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं। नेपाल बिमा प्राधिकरणले इजाजतपत्र नलिई बिमा प्रकृतिका कुनै पनि व्यवसाय सञ्चालन नगर्न सबैलाई अनुरोध गरेको छ । एक सूचना जारी गर्दै प्राधिकरणले बिमा, पुनर्बिमा, बिमाकोष जस्ता शब्द प्रयोग गरी कुनै पनि व्यापार, व्यवसाय सञ्चालन नगर्न अनुरोध गरेको हो...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved