काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कार्यकालको पहिलो विदेश भ्रमण थाइल्यान्डबाट सुरु हुने भएको छ । प्रधानमन्त्री ओली भदौ तेस्रो साता थाइल्यान्डको बैंककमा आयोजना हुने बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन जान लागेका हुन् । बैंककमा सेप्टेम्बर ३...