काठमाडौं । डा. बिन्दुनाथ लोहनी नेपाल विश्वविद्यालयको कुलपतिमा नियुक्त भएका छन् । नेपाल विश्वविद्यालय ऐन २०८१ अनुसार उनको कार्यकाल ४ वर्षको रहनेछ । लोहनीले सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक पूरा गरी स्वर्ण पदक...