काठमाडौं । भाटभटेनीका सञ्चालक व्यावसयी मीनबहादुर गुरुङले दान दिएको जग्गामा एमाले केन्द्रीय कार्यालय भवनको शिलान्यास भएपछि चर्को आलोचना भइरहेको छ । हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बाढीले क्षति पुर्याएपछि कीर्तिपुरमा असोज २५ गते भवनको शिलान्यास...