सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टलाई तोकिएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्री बिष्टलाई २६ माघमा प्रदेश सरकारको प्रवक्ता नियुक्त गरेका हुन्। बुधबार मन्त्रीपरिषद्को निर्णय सावर्जनिक गर्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को...