काठमाडौं । आपराधिक गिरोहसँग समूहसँग मिलेर लाभ लिएको अभियोग लागेकी नेपाल प्रहरीकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीसँग अदालतले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ । सङ्गठित अपराध र आपराधिक लाभ मुद्दामा जिल्ला अदालत ललितपुरकी न्यायाधीश रिताकुमारी बख्रेलको इजलासले ५...