बिदामा सवोच्च

दशैँ बिदामा सवोच्चले बन्दी प्रत्यक्षीकरण मुद्दा हेर्ने

सर्वोच्च अदालतले दशैँको कोजाग्रत पूर्णिमासम्म सार्वजनिक बिदाको दिन पनि बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइका लागि इजलास खुल्ला राख्ने भएको छ। बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाइ गर्न फूलपाती, टिकाको दिन र शनिबारबाहेक प्रत्येक दिन ११ बजेदेखि ३ बजेसम्म इजलास बस्ने व्यवस्था मिलाइएको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved