काठमाडौं । शनिबार खेत जोतिरहेका थिए रौतहटस्थित माधवनारायण नगरपालिका–७ का बैजुलाल पण्डित । गहुँ छर्ने तयारीका लागि उनी खेत जोतिरहेका थिए । समय करिब मध्यान्हको १२ बजेको थियो । खेतमाथि टांगिएको थियो ११ हजार भोल्टेज रहेको बिजुलीको तार ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved