बिच्छी

बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृत्यु

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया–७ मैनाटार बस्ने वीरबहादुर वाईवाकी छोरी ८ वर्षीया अस्मिता वाईवा हुन् । प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार उनको विहीबार राति उपचारको क्रममा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved