काठमाडौं। अमेरिकन ब्रान्ड ब्ल्याक प्लस डेक्करको नयाँ वर्ष लक्षित ‘बिग डिलाइट योजना’ सार्वजनिक भएको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले ब्ल्याक प्लस डेक्करको साना होम एप्लायन्सहरूको खरीदमा विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। देशैभर १३ चैतदेखि यो योजना लागू...