काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलबाट बिग्रेड ब्वाईज क्लब (बीबीसी) रेलिगेसनमा परेको छ। दशरथ रंगशालामा भएको खेलमा सातोबाटो युथ क्लबसँग ३–२ ले पराजित भएपछि बीबीसी आफ्नो अन्तिम खेलअघि नै रेलिगेसनमा पर्ने पक्का भएको हो। यस सिजन बीबीसीले...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved