एजेन्सी । हाँस्य कलाकार तथा बिगबोस विजेता मुनव्वर फारुकीको विवाहको खबर अहिले चर्चाको विषय बनेको छ । मुनव्वरको महजबीन कोटवालासँग विवाह भएको हो । उनीहरुको भेटघाट पहिलोपटक टेलिभिजन अभिनेत्री हिना खानले गराएको बताइएको छ । भारतीय संचारमाध्यमका अनुसार हिना...