एजेन्सी। श्रीलंकाको अध्यागमन विभागले राष्ट्रपति गोटावाया राजापाक्षेका भाइ बासिल राजपाक्षेलाई देश बाहिर जान रोक लगाएको छ। पूर्वअर्थमन्त्री समेत रहेका बासिल मंगलबार देश बाहिर जान विमानस्थल पुगेकोमा अत्यागमन विभागले रोक लगाएको हाे। देश बाहिर जान बासिल विमानस्थल पुगेको तस्वीर समाजिक सञ्जालमा...