“सानै उमेरमा बिबाह गर्दा र छिटो छिटो बच्चा जन्माएका कारण पाठेघर खस्ने समस्याबाट पीडित हुनुपरेको छ,” सुस्मिताले भनिन्, “श्रीमानले पनि छोडेर जानुभयो। सडकमा गीत गाएर छोराछोरी पाल्नुपरेको छ।”
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved