काठमाडौं। काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निर्माण गर्न काठमाडौं महानगरपालिकाले ४ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ। काठमाडौं धाउँदा बिरामीले भोग्नुपर्ने दुःख र परिवारले झेल्नु पर्ने आर्थिक बोझ कम गराउन काठमाडौं बाहिर विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने...