बाल अधिकार

तुलसीपुरका इँटा उद्योगमा मात्रै साढे तीन सय बालश्रमिक

दाङ। दाङको तुलसीपुरका इँटा उद्योगले बालश्रमिक राख्ने गरेको पाइएको छ। उपमहानगरपालिकाभित्रका इँटा उद्योगमा साढे तीन सय हाराहारीमा बालश्रमिक रहेको पाइएको हो। बेस संस्थाअन्तर्गत रहेको सक्रिय परियोजनाले गरेको तथ्यांक संकलनअनुसार ३४८ बालबालिका श्रममा रहेको खुलेको हो। उपमहानगरपालिकाभित्र रहेका १७ वटामध्ये...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved