काठमाडौं । यसवर्षको प्रतिष्ठित बालोन डी’ओर अवार्ड स्पेनका राष्ट्रिय फुटबल खेलाडी र म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले जितेका छन् । पेरिसस्थित थिएटर डु शाटेलेटमा भव्य समारोहका बीच रोड्रीलाई यो अवार्ड प्रदान गरिएको थियो । रोड्रीले यसै वर्ष स्पेनलाई युरो कप...