धनगढीमा बिहीबार ग्रेडरले किचेर मृत्यु भएकी बालिका चेतना साउँदको शव आफन्तले बुझेका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार शुक्रबार ९आज० भर्खरै शव बुझिएको हो।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved