काठमाडौं। बालाजु बाइपासमा बाटो साँघुरो भएको नाममा ३९ घर परिवारलाई प्रचलित ऐन, कानून, अदालतको आदेश उल्लङ्घन गरी हटाइएको घटनाप्रति विरोध भएको छ। उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समितिले विज्ञप्ति जारी कानूनविपरीतका यस्ता काम रोकेर पीडित परिवारलाई सोही स्थानमा पुनःस्थापना...