नेपाली बालसाहित्यमा सक्रिय सात प्रदेशका सात जना नेपाली, भारतीय र बर्मेली बालसाहित्यमा सक्रिय एक जना र अमेरिका तथा युरोपका नेपाली स्रष्टाहरूबाट लिखित बालसाहित्यको इतिहास एक जनाले लेख्ने गरी जम्मा नौ जनाको समूहले इतिहास तयार पार्ने प्रतिष्ठानले जानकारी दिएको छ...