काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ताविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा दायर गरेको छ । पर्साको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा कार्यरत पुनम देवी कुर्मीविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका...