काठमाडौं । नक्सालस्थित बालमन्दिर जग्गा विवादको विषयमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बालमन्दिरको तर्फबाट आज बिहीबार नै सीआईबीमा जाहेरी परेको थियो । जाहेरीलगतै प्रमाणका आधारमा पक्राउ पुर्जी जारी भएको हो । २०२१ सालमा नक्सालस्थित ‘सीता भवन’...