बालबालिकाले लगाए मोडर्ना खोप

तनहुँका २९ हजार बालबालिकाले लगाए मोडर्ना खोप

तनहुँ । तनहुँका २९ हजार बालबालिकाले कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पूरा मात्रा लगाएका छन्। दशवटै स्थानीय तहका २९ हजार हजार १६० बालबालिकाले मोडर्ना खोपको पूरा मात्रा लगाएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ। पहिलो मात्रा लगाउनेको सङ्ख्या भने ३४ हजार...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved