बालबच्चाको बेहाल

घरमूलीको मृत्यु भएपछि बालबच्चाको बेहाल

सुर्खेत। कालिकोटको नरहरिनाथ गाउँपालिका–८ लालु खिरचौकामा एक युवकको मृत्यु भएपछि उनका बालबच्चा र श्रीमती बेसहारा भएका छन् । यही पुस १२ गते जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. ८ निवासी २५ वर्षीय राजेन्द्र विष्ट भीरबाट लडेर मृत्यु भएको हो ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved