बालक बगायो

सामाखुसीको नालीले बालक बगायो, खोजी हुँदै

काठमाडौं। काठमाडौंको सामाखुसीस्थित नालीमै बालक बेपत्ता भएका छन्। आइतबार दिउँसो नालीमा चिप्लिएर बगाएका बालक अझै भेटिएका छैनन्। फुटसल खेलेर सोही ड्रेसमा रहेका बालकको परिचय खुलेको छैन। देख्नेहरूका अनुसार अन्दाजी १३/१४ वर्षका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। यसअघि...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved