बालकृष्ण आचार्य

फेरि टिकट नपाएपछि एमालेबाट निर्वाचित अध्यक्षले दिए स्वतन्त्र उम्मेदवारी

अर्घाखाँची। नेकपा एमालेबाट निर्वाचित अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्ष बालकृष्ण आचार्यले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। एमालेले मालारानी गाउँपालिकाको अध्यक्षमा दलबहादुर भट्टराईलाई टिकट दिएको छ। पार्टीको उक्त निर्णयबाट असन्तुष्ट आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उनले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताए।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved