काठमाडौं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएपछि गोली चलेको छ । प्रहरीले गोली चलाउँदा दुई गम्भीर घाइते भएका हुन् । मन्त्रीको गाडी जालाउनुअघि प्रदर्शनकारीले टायरको हावा खुस्काउने क्रममा प्रहरीले गोली प्रहार गरेको प्रदर्शनकारीको...