निर्वाणको बालकथा संग्रह आर्याज फेबल्स बिमोचन भएको छ। यसमा बीस बालकथा रहेका छन्। निर्वाणले भने, ‘‘मैले छोरीलाई कथा सुनाइरहँदा रेकर्ड गर्न थालेँ र यसले पुस्तकको आकार लियो।’'
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved