काठमाडाैं । आज राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा २०६३ सालपछि भाद्र २९ गतेलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउँदै आइएको छ । यस वर्षको बालदिवसको नारा ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने रहेको छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved