बार चुनाव

बारको ११ केन्द्रको मतगणना सकियो, अध्यक्षमा घिमिरेको अग्रता

काठमाडौं। नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता लिएका छन्। घिमिरेले हालसम्म गणना भएको मध्ये ७७७ मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा पेशागत कानुन...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved