काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई १-० गोल अन्तरले हराएको हो। बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले निर्णायक गोल गरे। लेवान्डोस्कीले खेलको इन्जुरी समयमा गोल गरेका थिए। त्यसअघि ५० औं मिनेटमा भ्यालेन्सियाका...