काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए वकिलहरूले बहस बहिष्कार गर्ने विषयमा निर्णय नलिइसकेको नेपाल बार एशोसिएसनले जनाएको छ। सल्लाहकार समितिले बहस बहिस्कार गर्न सुझाव दिए पनि सो अनुसार निर्णय भइनसकेको बारको एक पदाधिकारीले बताए । प्रधानन्यायाधीश जबराले राजीनामा...