बारको चुनाव

बारको अध्यक्षमा घिमिरे भारी मतान्तरले विजयी

काठमाडौं। नेपाल बार एशोसिएशनको अध्यक्षमा गोपाल घिमिरे विजयी भएका छन्। सत्तागठबन्धननिकट प्यानल नै विजयी भएको छ। घिमिरे कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएशनका पूर्वअध्यक्षसमेत हुन्। उनले ४४ सय ३३ मतसहित निकटतम् प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीलाई पराजित गरे। अधिकारीले २४ सय ८२ मत...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved