काठमाडौं । ७७औं बाफ्टा (ब्रिटिस एकेडेमी फिल्म अवार्ड)को विजेता घोषणा गरिएको छ । क्रिस्टोफर नोलनको फिल्म ओपेनहाइमर उत्कृष्ट फिल्मसहित ७ बाफ्टा अवार्ड जित्न सफल भएको छ । यस फिल्मका लागि निर्देशक क्रिस्टोफर नोलनलाई उत्कृष्ट निर्देशक, अभिनेता किलियन मर्फीलाई उत्कृष्ट...