काठमाडौं । गाडीमा यात्रा गर्दा केही व्यक्तिहरूको लागि समस्या हुनसक्छ । यस्ता व्यक्तिहरू गाडीमा यात्रा गर्न डराउँछन् । गाडीमा लामो यात्रामा मोशन सिकनेस अर्थात् बान्ता हुनसक्छ । यदि तपाईंलाई प्रायः यस्तो हुन्छ भने तपाईंको लागि केही सुझावहरू छन्, जसको...