काठमाडौं। अबिरल वर्षापछि आएको बाढीका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा चार जनाको मृत्यु भएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका अनुसार मृत्यु हुनेमा दाङमा दुई तथा अर्घाखाँचीमा एक र गुल्मीमा एक जना छन्। त्यस्तै दाङमा एक जना र...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved