बाढीको त्रासमा रातभर जाग्राम

बाढीको त्रासमा रातभर जाग्राम बस्छन् कुतियाकबरवासी

कञ्चनपुर। वर्षातको पानीले किसानलाई राहत हुन्छ । तर वर्षाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका स्थानीयको भोक, निद्रा उडाउँछ । महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती भोग्छन् उनीहरू । पानी परेको रात जाग्राम बस्छन् । उनीहरूलाई...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved