बाटो निर्माण

कंगोमा नेपाली सेनाद्वारा १२ किमी सडक निर्माण

काठमाडौं। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा तैनाथ श्री नं २५ फिल्ड गुल्म (इन्जिनियरिङ गुल्म) ले त्यहाँ १२ किलोमिटर लम्बाइको कातोतो–लिता–जिली सडकखण्ड निर्माण गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरेको छ। गत माघ १३ गतेबाट प्रारम्भ गरेको उक्त सडक निर्माण कार्य...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved