धनगढी । बाजुरामा आज दिउँसो गएको भूकम्पका कारण एकजनाको मृत्यु भएको छ । भूकम्पका क्रममा माथिबाट आएको ढुंगाले किचिएर गौमुल गाउँपालिका-२ की जमुना रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाँस काटिरहेको बेला भूकम्पका कारण माथिबाट ढुंगा खसेर उनलाई...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved