दमौली । तनहुँको व्यास नगरपालिका–११ स्थित बागेश्वरी सडक १० दिन बन्द गरिने भएको छ । उक्त मार्गको बरभञ्ज्याङदेखि पड्केपसल खण्डमा बक्स कल्भर्ट निर्माण सुरु गरिएकाले १० दिन बन्द गरिएको हो । बुधबारदेखि १० दिनका लागि उक्त खण्डमा सवारीसाधन आवतजावत...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved