बागी उम्मेदवार कारबाही

कैलाली कांग्रेसले बागी उम्मेदवारसहित १० जनालाई गर्‍यो कारबाही

धनगढी। नेपाली कांग्रेस कैलालीले बागी उम्मेदवारसहित १० जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको छ। कांग्रेस जिल्ला कार्यसमिति कैलालीले सत्ता गठबन्धनका आधिकारिक उमेदवारविरुद्ध उभिएकाहरूलाई पार्टीबाट निष्कासित गरेको हो। कारबाहीमा पर्नेमा ६ जना उम्मेदवार तथा चारजना उम्मेदवारका प्रस्तावक र समर्थक...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved