काठमाडौं। नेकपा एकिकृत समाजवादी पार्टीले सत्ता गठबन्धनको सहमति बाहेकका ठाउँमा दिएका उम्मेदवारी फिर्ता लिन पार्टीका नेता/कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीका महासचिव वेदुराम भुसालले विज्ञप्ती निकालेर गठबन्धनको सहमतिविपरित उम्मेदवारी दिएका सबैलाई निर्धारित समय बुधबार दिउसो १ बजेभित्र आफ्नो उम्मेदवारी...