बागीले जिते वडाध्यक्ष

एमाले झापा अध्यक्ष दीपक कार्कीको वडामा पार्टीकै बागीले जिते वडाध्यक्ष

काठमाडौं। झापाको गौरादह नगरपालिका–३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार दिलीपकुमार भण्डारी विजयी भएका छन्। एमालेले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए। यो एमाले झापा अध्यक्ष संविधानसभा सदस्य दीपक कार्कीको वडा हो। एमाले नेता तथा प्रदेश १ का पूर्वयोजनामन्त्री...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved