ढोरपाटन । बागलुङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका-४ नुवाकोटस्थित रामबहादुर मल्लको गोठमा आगलागी हुँदा मानवीय क्षति भएको हो । शुक्रबार राति १ बजे ढुङ्गामाटोले बनेको गोठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब...