बागमती सरकारविरुद्ध उजुरी

कानूनविपरीत टुक्रे योजनामा रकमान्तर गरेको भन्दै बागमती सरकारविरुद्ध अख्तियारमा उजुरी

हेटौंडा। बागमती प्रदेश सरकारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। प्रदेश सरकारले कानूनविपरीत पाँच लाख रुपैयाँको टुक्रे योजनाका लागि रकमान्तर गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडामा उजुरी परेको हो। स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत पाँच...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved