काठमाडौं । प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा बागमती र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । बागमतीले लुम्बिनी प्रदेशलाई र सुदूरपश्चिमले मधेस प्रदेशलाई पराजित गरेका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमतीले लुम्बिनीमाथि नौ...