काठमाडौं । बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन् । आइतबार बागमती प्रदेश अध्यक्ष दिपक प्रसाद देवकोटाले श्रेष्ठलाई लोक सेवा आयोग अध्यक्षमा नियुक्त गरेका हुन् । श्रेष्ठले बिहीबार मात्रै लुम्बिनी प्रदेशको बुटवलस्थित स्वास्थ्य तालिम केन्द्रको...