बागमती खेलकुद

बागमती खेलकुद प्रतियोगिताः पुरुष फुटबल उपाधि मकवानपुरलाई

हेटौंडा। प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत हेटौंडामा भएको पुरुष फुटबल प्रतियोगितामा मकवानपुर विजयी भएको छ। आज भएको फाइनल खेलमा ललितपुरलाई टाइब्रेकरमा निराश पार्दै मकवानपुर उपाधि जित्न सफल भएको हो। निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved