काठमाडौं । नेपाल मोबाइल वितरक संघले मोबाइल व्यापार–व्यवसायको विभिन्न क्षेत्रमा देखिएको समस्या समाधान गर्न तत्कालै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) प्रणाली लागू गर्न सरकार तथा सम्बन्धित निकायलाई अनुरोध गरेको छ । संघले बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी...