"म पूर्ण रूपमा विश्वास गर्छु कि नयाँ शीतयुद्ध हुनु आवश्यक छैन। मैले सी जिनपिङसँग धेरै पटक यो विषयमा कुरा उठाएको छु । हामी एकअर्कासँग स्पष्ट थियौं। मलाई लाग्दैन कि चीनले ताइवानमा आक्रमण गर्ने कुनै योजना बनाइरहेको छ।" उनले भने।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved